मुख्य सामग्रीमा स्किप गर्नुहोस्

नेपाल COVID-19 आत्म-मूल्यांकन

यदी तपाईं कोरोनाभाइरस (COVID-19) सन्क्रमित भएको संदेह छ वा तपाईंको सम्पर्कका कोसैलाई भएको आशन्का छ भने, कृपया थप जानकारी र आफु संक्रमित भएको नभएको भनेर निर्धारण गर्नको लागि यस आत्म-मूल्यांकन उपकरणको प्रयोग गर्नुहोस्।

गम्भीर लक्षणहरू
यदि तपाईंलाई सास फेर्न वा अन्य गम्भीर लक्षणहरू अनुभव गरि रख्नु भएको छ भने, कृपया निम्न लिखित नम्बरहरुमा १११५ सम्पर्क गर्नुहोस् तर स्वयेम अस्पतालमा नजानुहोस्। कृपया पहिले स्थानीय स्वास्थ्यकर्मी कर्मी लाई कलगरेर खबर गर्नुहोस । तपाईका लक्षण र यात्रा ईतिहासको बारेमा जानकारी गराउनु होस।

यो जानकारी चिकित्सा सल्लाह प्रदान गर्ने उद्देश्यले गरिएको होइन।यदि तपाईंसँग मेडिकल प्रश्नहरू छन् भने, एक स्वास्थ्य कर्मीसँग परामर्श गर्नुहोस्।

ओन्टारियो सरकारबाट अनुकूलित र धेरै धन्यवाद

COVID-19 आत्म-मूल्यांकन

फिर्ता

के तपाईं निम्न लक्षणहरू मध्ये कुनै अनुभव गर्दै हुनुहुन्छ?

  • सास फेर्न गाह्रो हुने (उदाहरणका लागि, प्रत्येक सासको लागि संघर्ष गर्दै, एक शब्दमा बोल्दै)
  • गम्भिर छाती दुख्ने
  • उठ्न सार्है गार्हो महसूस हुने
  • अलमल्ल पर्ने
  • बेहोस हुने

COVID-19 आत्म-मूल्यांकन

अघिल्लो प्रश्नमा फर्कनुहोस्

के तपाईंले निम्न लक्षणहरू मध्ये कुनै एक वा सो भन्दा बढी लक्षणहरू अनुभव गर्नु भएको छ?

  • ज्वरो
  • नयाँ खोकी
  • सास फेर्न कठिनाइ (उदाहरणका लागि, प्रत्येक सासको लागि संघर्ष गर्दै, १० सेकेन्ड भन्दा बढीको लागि सास रोक्न सक्दैन)

COVID-19 आत्म-मूल्यांकन

अघिल्लो प्रश्नमा फर्कनुहोस्

के तपाईं तलका कुनै एक वा एक भन्दा बढी लक्षणहरू अनुभव गर्दै हुनुहुन्छ?

  • मांसपेशी दुख्ने
  • थकान महसुस हुने
  • टाउको दुख्ने
  • घाँटी दुख्ने
  • रुघा

ससाना बच्चाहरूमा लक्षणहरू फरक हुन सक्छन (उदाहरणका लागि, सुस्तता, खानमा रुची नलाग्नु)।

COVID-19 आत्म-मूल्यांकन

अघिल्लो प्रश्नमा फर्कनुहोस्

के तपाईंले गत १४ दिनमा नेपाल बाहिर यात्रा गर्नुभयो?

COVID-19 आत्म-मूल्यांकन

अघिल्लो प्रश्नमा फर्कनुहोस्

के तपाईसँग हाल सालै सम्पर्क रहनुभएको कसैसँग COVID-19 छ (उदाहरणका लागि तपाईको घर वा काम गर्ने ठाउँमा)?

COVID-19 आत्म-मूल्यांकन

अघिल्लो प्रश्नमा फर्कनुहोस्

के तपाईं श्वासप्रश्वासका लक्षणहरू (उदाहरणका लागि ज्वरो, खोकी वा सास फेर्न गाह्रो) भएका व्यक्ति जसले भर्खरै बिदेश यात्रा गर्नुभएको छ, उहाँसँग गर्नुभयोसँग घनिष्ठ सम्पर्कमा हुनुहुन्छ?

COVID-19 आत्म-मूल्यांकन

आत्म-मूल्यांकन परिणाम

कृपया निम्न लिखित नम्बरहरुमा सम्पर्क गर्नुहोस् १११५ र समय लिएर नजिकको आपतकालीन विभागमा जानुहोस्।

ओन्टारियो सरकारबाट अनुकूलित र धेरै धन्यवाद

COVID-19 आत्म-मूल्यांकन

आत्म-मूल्यांकन परिणाम

कृपया फोनमा COVID-19 को लागि क्लिनिकल मूल्यांकन खोज्नुहोस्।

कुनै एक बाट सम्पर्क गर्नुहोस्:

  • कृपया फोनमा COVID-19 को लागि क्लिनिकल मूल्यांकन खोज्नुहोस्। तपाईंको प्राथमिक हेरचाह प्रदायक (उदाहरणका लागि, परिवार चिकित्सक) भर्चुअल मूल्यांकनका (virtual assesment) लागि
  • नेपाल सरकारको हट लाइन १११५ वा यी नम्बरमा नर्ससँग कुरा गर्न कल गर्नुहोस्

तपाईंले के गर्नु पर्दछ:

  • अत्यन्तै जरुरी काम अथवा जरुरी भेटघाटका लागि मात्रै घर छोड्नुहोस् र सम्भव भएसम्म फोन वा अनलाइन सेवाहरू प्रयोग गर्नुहोस अथवा साथी, परिवार र छिमेकीको मद्धत लिनुहोस्।नयाँ विन्डोमा खुल्छ आत्म अलग (Self isolation)बारेमा अधिक जान्नुहोस्।

अधिकांश COVID-19 का बिरामीहरूमा हल्का लक्षणहरु मात्र देखिन्छन्। एक चिकित्सकले मार्गदर्शन गर्न मद्दत गर्न सक्छ कि तपाइँलाई थप हेरचाह वा सम्भावित व्यक्तिगत परीक्षणको आवश्यक पर्दछ कि पर्दैन । उहाँहरुलाई जानकारी दिनुस् कि तपाईंले यो आत्म-मूल्यांकन उपकरण प्रयोग गर्नुभयो।

यदि तपाईं बिग्रँदै गएको लक्षणहरू अनुभव गर्न थाल्नुभयो भने, कृपया तपाईंको स्थानीय आपतकालीन विभागलाई संपर्क गर्नुहोस्। तपाईं जानु अघि कल गर्नुहोस् र उनीहरूलाई बताउनुहोस् कि तपाईंले यो आत्म-मूल्यांकन उपकरण प्रयोग गर्नुभयो।

कल संख्या
नेपाल सरकार को COVID-19 हटलाइन नम्बरमा धेरै कलहरु आउन्छन्, तेसैले तपाईंको कल पर्खाइमा हुनसक्छ। तपाईंको संपर्क चाडो भन्दा चाडो स्थापित हुनेछ । धैर्य गर्नु होला ।

ओन्टारियो सरकारबाट अनुकूलित र धेरै धन्यवाद

COVID-19 आत्म-मूल्यांकन

आत्म-मूल्यांकन परिणाम

तपाईं COVID-19 बाट संक्रमित नहुन सक्छ, तर तपाईं लक्षण रहित नभएसम्म आत्म अलग (self-isolate) हुनुपर्दछ।

तपाईंले के गर्नु पर्छ:

  • अत्यन्तै जरुरी काम अथवा जरुरी भेटघाटका लागि मात्रै घर छोड्नुहोस् र सम्भव भएसम्म फोन वा अनलाइन सेवाहरू प्रयोग गर्नुहोस अथवा साथी, परिवार र छिमेकीको मद्धत लिनुहोस्।नयाँ विन्डोमा खुल्छ आत्म अलग (self-isolating).
  • लक्षणहरू सुरु भयदेखी सजग हुनुहोस र आफ्नो स्वास्थ्यको अनुगमन गर्न जारी राख्नुहोस। आत्म अनुगमनको बारेमा अधिक जान्नुहोस्। नयाँ विन्डोमा खुल्छ self-monitoring.
  • यदि तपाईंलाई आफ्नो लक्षणहरू अथवा स्वास्थ्य बिग्रँदै गएको अनुभव हुन थाल्यो भने कृपया स्थानीय आपतकालीन विभागलाई (Emergency) संपर्क गर्नुहोस्। जानु अघि कल गर्नुहोस् र बताउनुहोस् कि तपाईंले यो आत्म-मूल्यांकन उपकरण प्रयोग गर्नुभयो।
कल संख्या
नेपाल सरकार को COVID-19 हटलाइन नम्बरमा धेरै कलहरु आउन्छन्, तेसैले तपाईंको कल पर्खाइमा हुनसक्छ। तपाईंको संपर्क चाडो भन्दा चाडो स्थापित हुनेछ । धैर्य गर्नु होला ।

ओन्टारियो सरकारबाट अनुकूलित र धेरै धन्यवाद

COVID-19 आत्म-मूल्यांकन

आत्म-मूल्यांकन परिणाम

COVID-19 फैलिने जोखिम कम गर्न सामाजिक दूरीको (social distancing) अभ्यास गर्नुहोस्।

तपाईंले के गर्नु पर्छ:

  • अत्यन्तै जरुरी काम अथवा जरुरी भेटघाटका लागि मात्रै घर छोड्नुहोस् र सम्भव भएसम्म फोन वा अनलाइन सेवाहरू प्रयोग गर्नुहोस अथवा साथी, परिवार र छिमेकीको मद्धत लिनुहोस्। आत्म अलग (Self isolation)बस्ने बारे थप जानकारी लिनुहोस्।नयाँ विन्डोमा खुल्छ self-isolating.
  • लक्षणहरू सुरु भयदेखी सजग हुनुहोस र आफ्नो स्वास्थ्यको अनुगमन गर्न जारी राख्नुहोस। आत्म अनुगमनको बारेमा अधिक जान्नुहोस्। नयाँ विन्डोमा खुल्छ आत्म अनुगमन(self-monitoring)।
  • यदि तपाईंलाई आफ्नो लक्षणहरू अथवा स्वास्थ्य बिग्रँदै गएको अनुभव हुन थाल्यो भने कृपया स्थानीय आपतकालीन विभागलाई (Emergency) संपर्क गर्नुहोस्। जानु अघि कल गर्नुहोस् र बताउनुहोस् कि तपाईंले यो आत्म-मूल्यांकन उपकरण प्रयोग गर्नुभयो।
कल संख्या
नेपाल सरकार को COVID-19 हटलाइन नम्बरमा धेरै कलहरु आउन्छन्, तेसैले तपाईंको कल पर्खाइमा हुनसक्छ। तपाईंको संपर्क चाडो भन्दा चाडो स्थापित हुनेछ । धैर्य गर्नु होला ।

ओन्टारियो सरकारबाट अनुकूलित र धेरै धन्यवाद।

COVID-19 आत्म-मूल्यांकन

आत्म-मूल्यांकन परिणाम

तपाईं COVID-19 बाट संक्रमित नहुन सक्छ, तर तपाईं लक्षण रहित नभएसम्म आत्म अलग (self-isolate) हुनुपर्दछ।

COVID-19 प्रसारणको जोखिम कम गर्न नयाँ विन्डोमा खुल्छ सामाजिक दूरीको (social distancing) अभ्यास गर्नुहोस्।

यदि तपाईंलाई निम्न कुराहरु मिल्छ भने नयाँ विन्डोमा खुल्छ आत्म अलग (Self isolation) हुनु होस:

  • तपाईंको उमेर ७० बर्ष भन्दा बढि छ भने।
  • तपाईं इम्युनोकोम्प्रोमाइज्ड (immunocompromised) हुनुहुन्छ (उदाहरणका लागि यदि तपाईंसँग एचआईभी /एड्स (HIV/AIDS) जस्ता रोगहरु छन भने, इम्युनोसप्रेसशन थेरापी (immunosuppression therapy) प्राप्त गर्दै हुनुहुन्छ वा क्यान्सरको लागि उपचार वा ट्रान्सप्लान्ट भएको छ भने।
  • तपाईं बिगत १४ दिनमा बिदेश यात्राबाट नेपाल फर्कनु भएको छ भने।
  • तपाईं श्वासप्रश्वासको लक्षण भएकाको सम्पर्कमा आउनु भएको छ भने।
कल संख्या
नेपाल सरकार को COVID-19 हटलाइन नम्बरमा धेरै कलहरु आउन्छन्, तेसैले तपाईंको कल पर्खाइमा हुनसक्छ। तपाईंको संपर्क चाडो भन्दा चाडो स्थापित हुनेछ । धैर्य गर्नु होला ।

ओन्टारियो सरकारबाट अनुकूलित र धेरै धन्यवाद